धुपागाड खोलामा काठे पुल निमार्ण

जीवन कैला बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुईको धुपागाड खोलामा काठे पुल निमार्ण गरीएको छ । स्थानियलाई आवत जावतमा समस्या भएको भन्दै आज बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको टोलीले धुपागाड खोलामा काठेपुल निमार्ण गरेको हो । नगरपालिकाका प्रमुख जनक कुमार बोहोरा, उपप्रमुख रामबहादुर बोहोरा, वडा नं दुईका वडाअध्यक्ष नन्दराज गिरी, ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक सुरझ … Continue reading धुपागाड खोलामा काठे पुल निमार्ण